जिन्दगी यसैगरी चोइटिएर झर्छ हेर्नुस अबिस्वासमा जेलिएको यो माया !

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, कार्तिक २३, २०७३

शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा सर्ट मुवि मायामा धोक्रो एन एच एस मिडियाले रिलिज गरेकोछ। श्रीमान लाइ बिश्वास नगर्नु अनि श्रीमती ले श्रीमान । जब सन्काको बादलले मनमा घेर्छ अनि यस्तै हुन्छ।

हर्शितरिजन र युनिका बस्नेत को अभिनय रहेको सर्ट मुवि मायामा धोकाले एउटा सन्देश लिएर आएको छ हेर्नुस।

प्रतिक्रिया दिनुहोस